सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उज्ज्वल कुमार थापा बिजयी भएका छन । निर्वाचित वडाध्यक्ष थापा पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए । जिल्लाको कुल ७९ वडामध्ये अन्य ७८ वडाध्यक्षको प्राप्त मत अन्तर भन्दा थापा सबैभन्दा बढी मत अन्तरले वडाध्यक्ष पदमा निर्वाचित भए । उनले ९ सय […]
समाचार
कमलामाइको इतिहास रच्ने कांग्रेसका पोखरेल
सिन्धुली – दशकौंदेखि कम्युनिस्ट सत्ताको एकछत्र राज रहदै आएको सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकामा पहिलोपटक कांग्रेसको नेतृत्व उदय भएको छ । कमलामाइ नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल विजयी बन्दा उपप्रमुखमा भने एमालेकी मन्जु देबकोटाले चुनाव जितेकी छन् । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका खड्ग खत्रीसँग २ हजार ७ सय ६४ मत अन्तरमा पराजित […]
सिन्धुलीमा ७ पालिका सहित ७३ वडाको मतगणना सकियो
सिन्धुली – सिन्धुलीमा हालसम्म एक नगरपालिकासहित ७ वटा गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार हालसम्म एक नगरपालिकासहित माओवादी केन्द्रले तीनवटा स्थानीय तहमा नेतृत्वसहित विजयी हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले भने दुई दुईवटा […]
मतदान अधिकृत बेखबर: मतदान केन्द्रबाटै कर्मचारी गाएव
सिन्धुली – मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र छोडेर भोट हाल्न भनेर अर्को मतदान केन्द्र गएका छन । गोलन्जोर गाउँपालिका वडा नम्बर -५ स्थित नयाखर्क मतदान केन्द्रमा खटिएका प्रशान्त लुङ्गेली मगर आफ्नो तोकिएको मतदान केन्द्रमा काम गर्न छोडेर मतदान हुँदै गर्दा कर्मचारी बाहिरिएका हुन । मतदान अधिकृत शत्रुधन यादबले उक्त कर्मचारीले पाँच मिनेटको लागी बिदा […]
सुगरप्रेसरका बिरामीलाई निशुल्क औषधि र स्वास्थ्य उपचार गराउनेछु
सिन्धुली – पाँच दलिय संयुक्त गठबन्धनबाट गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पुष्पबहादुर कार्कीले पालिका भित्रका बिकासका संरचनाहरु अबको पाँच बर्षभित्र प्रष्टरुपमा देखिने बताउनुभएको छ । पहिलो पाँच बर्षको कार्यकाल निती निर्माण र बिकासका प्रारम्भिक संरचना निर्माणको लागी खर्चिनुपरेको बताउदै उहाले अबको पाँच बर्षको कार्यकाल आखाले देखिने बिकासमा आफुले काम गर्ने बताउनुभयो । आफुले पहिलो प्राथमिकतामा […]








