सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता अण लामाले ईन्द्रावती–५ को वडा अध्यक्षमा दावी गरेका छन् । लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायी क्षेत्रको राजनीतिमा क्रियाशील रहेका लामाले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल सिन्धुपाल्चोकमा रहेर लामो समय काम गरेका लामा युवाको माझमा […]
समाचार
गठबन्धन: माओबादीको द्वन्दकालिन मुद्दाको प्रश्न काङ्ग्रेसलाई
सिन्धुली – सामान्य खेतीकिसानी गरेर जिबिकोपार्जन गरिरहेको एउटा परिवारको अभिभावकलाई आखै अगाडि शिर एकातिर ज्यान अर्कोतिर हुने गरि हत्या गरेको दृश्य त्यो परिवारको सदस्यले कसरी बिर्षन सक्छ सचीव ज्यु ? माओबादिले गरेका कु-कर्मको बिरुद्ध पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाइ फेरि उहीँ माओबादीलाई भोट हाल्नुस भनेर हामी कसरी भन्न सक्छौ ? बिपक्षी दलले गरेका […]
सम्पुर्ण हिसाबसहित गोलन्जोर ५ का वडाध्यक्षबाट मोटरसाइकल फिर्ता
सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धिबहादुर पाल्पाली खड्काले मंगलवार आफुले जनप्रतिनीधिमा निर्वाचित भएदेखी प्रयोग गर्दै आइरहेको सरकारी सवारीसाधन मोटरसाइकल फिर्ता गर्नुभएको छ । पाल्पाली खड्काले वडाध्यक्षको हैसियतले प्राप्त गरेको सुविधा वापतको मोटरसाइकल मंगलवार फिर्ता गर्नुभएको हो । उहाँले प्रयोग गर्दै आउनुभएको बा. २ ब ८५६५ नम्बरको मोटरसाइकल गाउँपालिका भण्डार शाखाका प्रमुख तिर्थ […]
सिन्धुलीका १०६ भुमीहिनलाई जग्गाधनीपुर्जा बितरण
दुधौली (सिन्धुली), चैत २०। राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नु […]
कांग्रेसले दुधौली ७ र ८ वडामा वडाअध्यक्षको उम्मेदवार टुंग्यायो
सिन्धुली – आसन्न स्थानिय तहको निर्वाचन लक्षित नेपाली काँग्रेसले देशभर शुरु गरेको घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको पहिलो दिनमै सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ ले काँग्रेस वडाध्यक्षको उम्मेदवार टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ बाट वडाध्यक्ष पदको उम्मेदवार राजन दाहाललाई सर्वसम्मत […]








