सिन्धुली – नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र प्रश्न उठेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सचेतक घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए । घिमिरेको उक्त भनाइप्रति सोमबार प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए । उक्त विषयमा मंगलबार बसेको कांग्रेस […]
समाचार
स्वबियु ५ चैत्र : सिन्धुलीका तिन क्याम्पसमा मात्रै निर्वाचन
सिन्धुली – नेपाल बिद्यार्थी संघको असहमती पछि भोली अर्थात चैत्र ५ गतेको लागी तय भएको स्ववियुको निर्वाचन सिन्धुलीका चार क्याम्पसमा स्थगन गरिएको छ । केहि दिनदेखी नेपाल बिद्यार्थी संघले जिल्लाका सबै क्याम्पसमा एकैपटक निर्वाचन गराउन सम्बन्धित निर्वाचन समिती तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएको थियो । नेबि संघको असहमति र दबाब स्वरुप भोली चैत्र ५ […]
सिन्धुली उद्योग बाणिज्य संघमा श्रेष्ठ नेतृत्वको सयुक्त प्यानल बलियो
सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलो अभियान संचालन गरिरहेको छ । श्रेष्ठको सयुक्त समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गर्दै केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी […]








