पौडी खेल्ने क्रममा फिक्कलका १७ बर्षिय ढकालको मृत्यु

सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा […]

हातबाट माइक खोसेपछी भड्किएको सिन्धुली जेन–जी आन्दोलन (भिडियो सहित)

सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो । राजधानी […]

सामाजिक सेवा गरि जन्मदिन मनाइरहेका: समीर बिक्रम थापा

सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन । विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका […]

सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]

कांग्रेस प्रमुख सचेतक घिमिरेले सार्बजनिक रुपमा माफी माग्नुपर्छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा दिएको भनाइले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ । उनले धार्मिक पर्यटकहरू पशुपतिनाथ र मुक्तिनाथजस्ता पवित्र स्थलमा आएर कम खर्च गर्ने भन्दै, सरकारलाई यौन व्यवसायलाई वैधता दिनुपर्ने सुझाव दिएका छन् । यस्तो अभिव्यक्तिले हाम्रो समाजको नैतिकता, संस्कार र महिलाहरूको सम्मानमाथि गम्भीर प्रहार गरेको छ । नेपाल […]